Rosan katuwall
@rosankatwalldharmadaana
সাবস্ক্রাইবার
ভিউ
ভিডিও
API
4K
লাইভ YouTube সাবস্ক্রাইবার কাউন্টার
Loading Advanced Analytics...
Rosan katuwall
पञ्च पुब्ब किच्च
(१) भन्ते शिष्यहरुको नामरुप पञ्च खन्धलाई बुद्धरत्न धर्मरत्न संघरत्न गुरुआचार्यहरुमा अर्पण गर्दछौं ।
(२) भन्ते शिष्यहरुले त्रिरत्न सहित माता पिता गुरुआचार्य आर्यपुग्गल हरुमा कायकर्म-वचनकर्म मनोकर्म आदि तीनकर्महरु मध्ये कुनैकर्मले अज्ञानवश भई कुनै गल्ति कसुर गरिएको भएपनि ती सबै कसूर हरुबाट, सुबि मुक्तहुनका लागि अभिमान रहित क्षमायाचना गर्दै वन्दना गर्दछौं भन्ते ॥ (३) यो बिहारमा भएका सबै सत्वा प्राणीहरु सुखी रहुन् शान्ति रहुन् निरोगी
रहुन् ।
यो ग्राममा भएका
यो नगरमा भएका
यो देशमा भएका
यो संसारमा भएका
यो चक्रवलमा भएका
सासनको कामगर्न
अनन्त चक्रवलमा भएका सधैभरि अगाडि बडि रहुन् ॥
मरणानुस्सति
(४) (म अवश्य मर्नु पर्छ ।समय मात्र वाँकिछ । समय छँदैमा ध्यान गर्नु पर्दछ । (३पल्ट)
Embed
YouTube সাবস্ক্রাইবার, ভিউ, ক্রিয়েটর তুলনা ও মাইলস্টোন রিয়েল টাইমে ট্র্যাক করুন।
ভিডিও
भगवान बुद्धको उपदेश #buddhameditation #lordbuddha #dharma #motivation #art
Uploaded
93
ভিউ
5
Likes
0
Comments
About RealtimeSubCount.com
YouTube সাবস্ক্রাইবার, ভিউ, ক্রিয়েটর তুলনা ও মাইলস্টোন রিয়েল টাইমে ট্র্যাক করুন।